समाचार
२०७८ सालको मनसुनको पूर्वतयारी, भएका क्षति, प्रतिकार्य र यसका सन्दर्भमा प्राप्त सिकाईहरुबारे आज सम्बन्धित मन्त्रालय र विषयगत क्षेत्रका प्रतिनिधिहरुसँग छलफल बैठक सम्पन्न
Pou 20, 2078
२०७८ सालको मनसुनको सिकाई र भोगाई सम्बन्धि समिक्षात्मक बैठक सम्पन्न
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री अनिल पोखरेलको अध्यक्षतामा प्राधिकरणको सभाहलमा २०७८ सालको मनसुनको पूर्वतयारी, भएका क्षति, प्रतिकार्य र यसका सन्दर्भमा प्राप्त सिकाईहरुबारे आज सम्बन्धित मन्त्रालय र विषयगत क्षेत्रका प्रतिनिधिहरुसँग छलफल बैठक सम्पन्न भएको छ । उक्त बैठकले आगामी वर्षको मनसुनको योजना बनाउने काममा मद्दत पुग्ने गरी प्राप्त सिकाईलाई संलेषण गरी प्रतिवेदन तयार गरिने र २०७८ सालको मनसुनको सिकाईले आगामी दिनको योजना बनाउन समेत निश्चय पनि मद्दत पुग्ने निस्कर्ष निकालिएको थियो । बैठकमा विषयगत क्षेत्रका LEAD र CO-LEAD सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो । बैठकलाई भर्चुअल माध्यमबाट समेत व्यवस्थापन गरिएको थियो ।
२०७८।०९।२०
केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष
रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी
अनिल पोखरेल
कार्यकारी प्रमुख
वसन्त अधिकारी
सह सचिव
सम्पर्क : 9841222883
: badhikari296@gmail.com
ई. अर्जुन कुमार बम
सह सचिव(प्रा.)
डा. डिजन भट्टराई
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९
: dijansmita@gmail.com