समाचार

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ सम्बन्धमा छलफलहरु हुँदै

Jes 26, 2078

प्रदेश स्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ का सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सातै प्रदेशहरु वीच भर्चुअल माध्यमबाट अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेको छ । २०७८ जेठ २६ गते कर्णाली प्रदेशका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो भने २०७८ जेठ २७ गते प्रदेश नं. १, बागमती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा आयोजना गरिएको थियो । यसैगरी २०७८ जेठ २८ गते प्रदेश नं. २ र गण्डकी प्रदेशमा उक्त कार्यक्रम सञ्चालन गर्ने तय भएको छ ।

पदाधिकारी

के.पी. शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष

खगराज अधिकारी

माननीय गृह मन्त्री तथा कार्यकारी समितिका अध्यक्ष

अनिल पोखरेल

कार्यकारी प्रमुख

अनिता निरौला

सह सचिव

विश्वप्रकाश अर्याल

सह सचिव/प्रवक्ता

सम्पर्क : ९८५१३२०२६९

: bparyal2@gmail.com

वेदनिधि खनाल

उप सचिव/ सह-प्रवक्ता

सम्पर्क : ९८५१३२०२७९

: bedkhanal@gmail.com

आगामी कार्यक्रम

  • 27
  • Aso

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।

  • 1
  • 27
  • Aso

13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।

  • 1
  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4