Jajarkot EQ

                                                                                                                                     

मिति २०८०।८।१५ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण

जिल्ला

कायम भएका लाभग्राहीको संख्या

अनुदान निकासा भएको लाभग्राही संख्या

अनुदान निकासा रकम (रू)

सल्यान

१४८५

बझाङ

२०३६

५७७

१४४२५०००

रुकुम पश्चिम

१४२२४

१४२२४

३५५६०००००

बाजुरा

१३९६

२१४

५४५००००

जाजरकोट

९११६

३३०९

८२७२५०००

जम्मा

२८५२७

१८३२८

४५८२०००००

हालसम्म अस्थायी आवास अनुदान निकासा रकम रु ४५ करोड ८२ लाख

मिति २०८०।८।१४ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण

जिल्ला

कायम भएका लाभग्राहीको संख्या

अनुदान निकासा भएको लाभग्राही संख्या

अनुदान निकासा रकम (रू)

सल्यान

१४८५

बझाङ

४९०

११२

२८०००००

रुकुम पश्चिम

८५८५

८५८५

२१४६२५०००

बाजुरा

१४३७

१४२

३५५००००

जाजरकोट

जम्मा

११९९७

८८३९

२२०९७५०००

 जम्मा अनुदान रकम रु २२ करोड ९ लाख ७५ हजार