समाचार

पहिलो प्राथमिकता विपद् प्राधिकरण

Jul 16, 2021

पहिलो प्राथमिकता विपद् प्राधिकरण

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री माननीय बालकृष्ण खाँणज्यूले आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा गृह मन्त्रालयको निकायहरु मध्ये पहिलो अन्तरक्रिया तथा निरीक्षण भ्रमण गर्दै अहिलेको अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भिर भएर लाग्न निर्देशन दिनुभएको छ । उहाँले यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतका आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

श्रीमान् गृह सचिव महेश्वर न्यौपानेज्यूले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । यस क्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलज्यूले प्राधिकरणबाट भएका कामहरु, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Goma Devi Chemjong

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851215979

: gomachemjong@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4