समाचार
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ सम्बन्धमा छलफलहरु हुँदै
Jun 9, 2021

प्रदेश स्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ का सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सातै प्रदेशहरु वीच भर्चुअल माध्यमबाट अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेको छ । २०७८ जेठ २६ गते कर्णाली प्रदेशका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो भने २०७८ जेठ २७ गते प्रदेश नं. १, बागमती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा आयोजना गरिएको थियो । यसैगरी २०७८ जेठ २८ गते प्रदेश नं. २ र गण्डकी प्रदेशमा उक्त कार्यक्रम सञ्चालन गर्ने तय भएको छ ।

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council

Narayan Kaji Shrestha
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive

Rudra Singh Tamang
Joint Secretary
Contact : 9851182500
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com