समाचार

पहिलो प्राथमिकता विपद् प्राधिकरण

Shr 1, 2078

पहिलो प्राथमिकता विपद् प्राधिकरण

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री माननीय बालकृष्ण खाँणज्यूले आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा गृह मन्त्रालयको निकायहरु मध्ये पहिलो अन्तरक्रिया तथा निरीक्षण भ्रमण गर्दै अहिलेको अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भिर भएर लाग्न निर्देशन दिनुभएको छ । उहाँले यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतका आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

श्रीमान् गृह सचिव महेश्वर न्यौपानेज्यूले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । यस क्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलज्यूले प्राधिकरणबाट भएका कामहरु, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो ।

पदाधिकारी

शेरबहादुर देउवा

सम्माननीय प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष

बालकृष्ण खाँण

माननीय गृह मन्त्री तथा कार्यकारी समितिका अध्यक्ष

अनिल पोखरेल

कार्यकारी प्रमुख

अनिता निरौला

सह-सचिव

विपीन आचार्य

सह-सचिव

डा. डिजन भट्टराई

उप-सचिव/प्रवक्ता तथा सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 27
  • Aso

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।

  • 1
  • 27
  • Aso

13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।

  • 1
  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4