समाचार

२०७८ सालको मनसुनको पूर्वतयारी, भएका क्षति, प्रतिकार्य र यसका सन्दर्भमा प्राप्त सिकाईहरुबारे आज सम्बन्धित मन्त्रालय र विषयगत क्षेत्रका प्रतिनिधिहरुसँग छलफल बैठक सम्पन्न

Pou 20, 2078

२०७८ सालको मनसुनको सिकाई र भोगाई सम्बन्धि समिक्षात्मक बैठक सम्पन्न

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्री अनिल पोखरेलको अध्यक्षतामा प्राधिकरणको सभाहलमा २०७८ सालको मनसुनको पूर्वतयारी, भएका क्षति, प्रतिकार्य र यसका सन्दर्भमा प्राप्त सिकाईहरुबारे आज सम्बन्धित मन्त्रालय र विषयगत क्षेत्रका प्रतिनिधिहरुसँग छलफल बैठक सम्पन्न भएको छ । उक्त बैठकले आगामी वर्षको मनसुनको योजना बनाउने काममा मद्दत पुग्ने गरी प्राप्त सिकाईलाई संलेषण गरी प्रतिवेदन तयार गरिने र २०७८ सालको मनसुनको सिकाईले आगामी दिनको योजना बनाउन समेत निश्चय पनि मद्दत पुग्ने निस्कर्ष निकालिएको थियो  । बैठकमा विषयगत क्षेत्रका LEAD र CO-LEAD सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो । बैठकलाई भर्चुअल माध्यमबाट समेत व्यवस्थापन गरिएको थियो । 

२०७८।०९।२०

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4