समाचार

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ सम्बन्धमा छलफलहरु हुँदै

Jes 26, 2078

प्रदेश स्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ का सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सातै प्रदेशहरु वीच भर्चुअल माध्यमबाट अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेको छ । २०७८ जेठ २६ गते कर्णाली प्रदेशका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो भने २०७८ जेठ २७ गते प्रदेश नं. १, बागमती प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा आयोजना गरिएको थियो । यसैगरी २०७८ जेठ २८ गते प्रदेश नं. २ र गण्डकी प्रदेशमा उक्त कार्यक्रम सञ्चालन गर्ने तय भएको छ ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

गोमादेवी चेम्जोङ्ग

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851215979

: gomachemjong@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4